नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघकाे राष्ट्रिय भेला एवं प्रशिक्षण कार्यक्रम २०८०/०८/२९ र ३० गते सून्दर नगरी पाेखरामा भव्य रूपमा सम्पन्न भएकाे छ । यस भेलामा पाल्नुहुने अतिथी तथा कर्मचारी साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
|
|
|
Tags
समाचार