हार्दिक श्रद्धाञ्जली !

 हार्दिक श्रद्धाञ्जली !

नेपाल आयल निगममा काेशी प्रादेशिक कार्यालय विराटनगरमा टेक्निसियन पदमा कार्यरत कर्मचारी एवं नेपाल आयल निगम कर्मचारी संघ ईकाइ कमिटीका सदस्य श्री रमेश कुमार मेहताका पुजनीय पिताज्यूकाे मिति २०८०/०७/१४ गते सप्तरी स्थित निवासमा असमायिक निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शाेक सन्तप्त परिवारजनमा घरमै पुगी समवेदना व्यक्त गर्दै कर्मचारी संघ काेशी प्रादेशिक कमिटीका अध्यक्ष लगायतकाे टीम!



















Post a Comment

Previous Post Next Post