नेपाल आयल निगम लिमिटेडमा नवनियुक्त कर्मचारीहरूको परिचयात्मक, बधाई एवं शुभकामना कार्यक्रम २०८२।०५।१७

नेपाल आयल निगम लिमिटेडमा नवनियुक्त कर्मचारीहरूका लागि परिचयात्मक, बधाई एवं शुभकामना कार्यक्रम २०८२।०५।१७ मा सम्पन्न भयो । उक्त कार्यक्रमको आयोजना नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ (आधिकारिक ट्रेड यूनियन) द्वारा गरिएको हो ।









Post a Comment

Previous Post Next Post