हरितालिका तीजको शुभकामना !!
नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा निगममा कार्यरत कर्मचारी तथा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला, दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। Facebook Post Date : Monday, September 18, 2023
Tags
समाचार