नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको प्रादेशिक समिति विराटनगरको प्रादेशिक समिति अध्यक्षमा डम्बर खड्का सर्वसम्मत निर्वाचित




नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको प्रादेशिक समिति विराटनगरको बैठकबाट, केन्द्रीय अध्यक्ष एवं ने.आ.नि आमन्त्रित बाेर्ड सदस्य वीरेन्द्र बहादुर चन्दकाे उपस्थितीमा राष्ट्रिय कर्मचारी संघ विराटनगर प्रादेशिक समिति अध्यक्षमा डम्बर खड्का सर्वसम्मत नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

साथै कर्मचारी संघमा नवप्रवेशी साथीहरूलाई समेत हार्दिक स्वागत एवं अभिवादन।



Post a Comment

Previous Post Next Post